५६ जना मन्त्री किन चाहियो : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु-याएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताउनुभयो । “यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?” ओलीले भन्नुभयो । निर्वाचन … Continue reading ५६ जना मन्त्री किन चाहियो : एमाले अध्यक्ष ओली